प्रचण्डले काण्डको भारी बोके, अब ओली प्रधानमन्त्री बन्छन् : बोहरा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सामाजिक विभाग प्रमुख झपट बोहराले नेकपा एमालेले छिट्टै सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन नसकेको टिप्पणी गरे ।

बोहराले प्रचण्डले काण्डैकाण्डको भारी बोकेकाले देशमा सुशासन दिन नसकेको बताए । मकालुखबरसँगको कुराकानीको क्रममा उनले एमालेको ‘मुलुकको समृद्धिका लागि संकल्प यात्रा’ले नै सरकारमा जाने बाटो तय गरेको बताए । प्रचण्ड सरकारमा रहिरहे देश थप संकटमा पर्ने उनको तर्क छ ।

हेर्नुहोस् भिडिओ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *