इराकमा गाजामा सर्वसाधारणको हत्याको विरोधमा क्यारिकेचर प्रदर्शनी

एजेन्सी । गाजामा सर्वसाधारणको हत्याको विरोधमा क्यारिकेचर इराकी कलाकारहरूले विरोधमा क्यारिकेचर प्रदर्शनी गरेका छन् ।

इराकी कलाकार सिन्डिकेटले आफ्नो मुख्यालयमा गाजा पट्टीमा सर्वसाधारणको हत्याको विरोधमा अन्तर्राष्ट्रिय क्यारिकेचर प्रदर्शनी आयोजना गर्नुभएको हो । इराकसहित दर्जनौँ देशका २२४ कलाकारको ७ सय चित्रकलाको सहभागितामा प्रदर्शनी भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =