माओवादीका उपमहासचिव यादव अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना भएका छन्।

अस्वस्थ भएपछि यादवलाई नर्भिक अस्पताल भर्ना गरिएको हो।

माओवादीको कर्णाली प्रदेश इन्चार्ज समेत रहेका यादव अस्वस्थ भएपछि शनिबार काठमाडौँ ल्याइएको थियो।

यादवलाई ज्वरोसँगै चक्कर लागेको र कमजोरी भएको यादवका आफन्तले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *