काठमाडौँ उपत्यकामा तापक्रम १२ डिग्री सेलसियसमा झर्‍यो

आज काठमाडौँ उपत्यकामा चिसो अत्याधिक बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझ ८ बजे उपत्यकाको तापक्रम १२ डिग्री सेलसियसमा झरेको हो।

यसअघि दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्री सेलसियस थियो।

राति तापक्रम अझ घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =