लिबियाले १४७ गैरकानूनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

एजेन्सी । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैरकानूनी आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।

२०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा अस्थिरता र अराजकताको कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनौट गरेका थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकाअनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *