एनएसएलमा आज : वीरगञ्ज र चितवन भिड्दै

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) मा आज वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ । जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने नयाँ टोली वीरगञ्जको यो दोस्रो खेल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *