Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
आज के गर्दैछ ‘नागरिक बचाउ महाअभियान’ले ?
मकालु खबर
२०८० मंसिर ११ गते
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले आज पशुपति गौशालामा विरोध कार्यक्रम गर्ने भएको छ । आइतबार सांस्कृतिक कार्यक्रम गरेको महाअभियानले आज पशुपति गौशालामा विरोध कार्यक्रम गर्ने भएको हो ।