पूर्वराजा शाहको स्वागतमा झापावासीको भीड

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गरेका छन् ।

शनिवार झापामा उनले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरे ।

पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भीड रहेको थियो ।

पूर्वराजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । पूर्वराजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भइ समर्थनमा जुटेका थिए ।

झापामा पूर्वराजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट ¥याली निकालेको थिया

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =