सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
२०८० मंसिर ७ गते

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो ।
बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनकाअनुसार आजको बैठक नियमित हो ।
२०८० मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








