टिकटक बन्दको रिटमाथि भएन सुनुवाइ, अब कहिले हुन्छ ?
२०८० मंसिर ४ गते

काठमाडौं । नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सोमबार सुनुवाइ नहुने भएको छ ।
न्यायाधीश कुमार चुँडालको इजलासमा परेको रिटहरू हेर्न नभ्याइनेमा परेका छन् ।
अब अर्को पेसी तोकिने छ । टिकटक प्रतिबन्धविरुद्ध १० वटा रिट दायर भएका छन् । सरकारले तिहारअघि टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
२०८० मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








