सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित
२०८० कार्तिक ३० गते

Pedro Sanchez, Spain's prime minister and leader of Partido Socialista Obrero Espanol (PSOE), ahead of his meeting with Alberto Nunez Feijoo, leader of the People's Party, at the Congress of Deputies in Madrid, Spain, on Wednesday, Aug. 30, 2023. Sanchez and his main rival, Alberto Nunez Feijoo of the PP, are both vying to gain enough support from lawmakers to secure the job of prime minister following July's national election stalemate. Photographer: Manaure Quintero/Bloomberg via Getty Images
समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्रीछेमा पुनः निर्वाचित भएका छन् ।
कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनी पुन: निर्वाचित भएका हुन्।
दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजय बनाएको हो । उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए ।
२०८० कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








