नेपाल संवत् ११४४ को स्वागत (तस्बिरहरू)
२०८० कार्तिक २८ गते

काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
मंगलबार काठमाडौंमा भिन्तुना र्यालीसहित नेपाल संवत् ११४४ को स्वागत गरिएको छ ।
यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका हुन् ।
हेर्नुहोस् तस्बिरहरु


२०८० कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








