नेपाल सुपर लिगको आधिकारिक टिकेटिङ पार्टनरमा आइएमई पे

काठमाडौँ । आइएमई पे र नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टबिच एक समझदारी भएको छ । जसअनुसार यही नोभेम्बर २४ देखि हुने “नेपाल सुपर लिग २०२३” का लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ ।

नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए । यो साझेदारीले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =