इजरायल-हमास द्वन्द्व जारी रहँदा पलायन हुँदै बासिन्दा
२०८० कार्तिक २३ गते

एजेन्सी । इजरायल-हमास द्वन्द्व जारी रहेपछि स्थानीयहरू ठाउँ छोडेर पलायन हुन थालेका छन् । उनीहरू गाजाबाट आफ्ना सन्तानहरू लिएर र आवश्यक सामग्री बोकेर पलायन हुन थालेका हुन् ।
उनीहरू उत्तरी गाजाबाट भागेर दक्षिण भागमा जान थालेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूहरू पीडामा रहेको र घरबारविहीन भएपछि बालबालिकासहित पलायन हुनुपरेको उनको भनाई छ ।
२०८० कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








