गाजा आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
२०८० कार्तिक २१ गते

काठमाडौं । गाजामा युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले सोमवार घोषणा गरेको तथ्यांकअनुसार युद्धमा परी ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार ४ सय इजरायली नागरिक मारिएका थिए ।
हाल इजरायलले प्यालेस्टाइनी एन्क्लेभमा हवाइ आक्रमण र स्थलगत आक्रमणलाई तिब्रता दिइरहेको छ ।
२०८० कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








