ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् । ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ ।

हजारौँ सांस्कृतिक संरचनाहरु ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरु उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम रुखहरु र बिजुलीका खम्बाहरु ढालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =