कस्तो छ गाजावासीको दैनिक दिनचर्या ?

सिन्ह्वा । गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमास बीचको हिंसाको पछिल्लो आक्रमण अक्टोबर ७ मा सुरु भयो ।

दुवै पक्षले आक्रमणलाई तीव्रता दिए । इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लियो ।

यो युद्ध शुरुभएदेखि स्थानीयवासीले बिजुलीको अभाव व्यहोर्नुपरेको छ । पिउने पानी, खानेकुरा पनि अभाव हुँदै गएको छ ।

३ किलो पिठो पाउन ६ देखि आठ घण्टासम्म कुर्नुपरेको थियो ।

त्यस्तै अर्का स्थानीयले आक्रमणका कारण बिस्थापितहरुको सङ्ख्या धेरै ठूलो रहेको र आफ्नो परिवार र आफन्तबाट मात्रै ३०५ जना रहेको बताए ।

घाइतेहरूका लागि पानी लिन जाँदा पनि पानी नपाएको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =