इजरायल र लेबनानी सिमानामा तनाव बढ्यो

सिन्ह्वा । पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ ।

दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ ।

इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ ।

रकेट आक्रमण बढेसँगै इजरायलले सिमानामा रहेको उत्तरी इजरायली सहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ ।

इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण सुरु भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =