कुलोको पानीमा डुबेर ६४ वर्षीय वृद्धको मृत्यु
२०८० कार्तिक ३ गते

प्रतीकात्मक तस्वीर
उदयपुर । चौदण्डीगढी नगरपालिका–१० ईक्रा बस्ने ६४ वर्षीय चेत बहादुर निरौलाको डुबेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित कुलोको पानीमा डुबेर बिहीबार दिउँसो उनको मृत्यु भएको हो ।
नेपाल प्रहरी केन्द्रिय कार्यालयका अनुसार यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
्
२०८० कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








