चाडबाडमा झिलिमिली बन्दै काठमाडौं, १० तस्बिरमा हेर्नुहोस्

दसैं नजिकिएसँगै सुनसान बन्दै गएको काठमाडौं अर्कोतर्फ झिलिमिलि पनि थपिँदै गएको छ। यतिबेला काठमाडौंका विभिन्न मठ मन्दिर, बजार र घरहरुमा झिलिमिली बत्तिको रौनक पनि सुरु भइसकेको छ। योक्रम अझै थपिँदै जानेछ।

काठमाडौंको न्युरोड लगायतका क्षेत्रमा रात्रिकालिन व्यापार बढ्दो छ। व्यापारीहरुले न्यूरोडलाई बत्तिले सजायका छन्।

उसै पनि रात्रिकालीन न्युरोड, त्यसमाथि थपिएको झिलिमिली बत्ति।

नवरात्री लागेसँगै अन्य स्थानजस्तै न्युरोड पनि सिँगारिएको छ। साँझको समयमा पूजा गर्न र फोटो खिच्न मन्दिरमा सर्बसाधारणको भिड लाग्ने गरेको छ।

झिलिमिली काठमाडौंका १० दृश्य हेर्नुहोस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =