पोत्ने माटो लिन गएकी १२ वर्षीया बालिकाको खाडल डुबेर मृत्यु

कपिलवस्तु । शुद्धोधन गाउँपालिका–४ पिरहवा गाउँस्थित पानी जमेको खाडलमा डुबेर घर पोत्ने माटो लिन गएकी १२ वर्षीया रुपाली चाईको मृत्यु भएको छ ।

राजेश चाईको छोरी रुपाली चाईको बुधबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँकी ८ वर्षीया बालिका डुबेर अशक्त भएकोमा अल्सेक अस्पताल लवनीमा उपचार पश्चात डिस्चार्ज भएकी छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =