प्यालेस्टाइनको समर्थनमा सडकमा उत्रिए लिबियावासी
२०८० असोज २८ गते

काठमाडौं । लिबियालीहरुले प्यालेस्टाइनीहरुको समर्थनमा प्रदर्शन गरेका छन् ।
गाजा पट्टीमा इजरायली हवाई हमलाको निन्दा गर्दै र एक हहप्ता यता जारी युद्धको बिरोध गर्दै उनीहरले प्यालेस्टाइनको समर्थमा प्रदर्शन गरेका हुन् ।
शनिवार लिबियाको राजधानी त्रिपोलीको शहदि स्क्वायरमा उनीहरुले विशाल प्रदर्शन गरेका थिए ।
उनीहरुले लिबिया र प्यालेस्टाइनको झण्डा बोक्नुका साथै इजरायली आक्रमणको निन्दा गरेको ब्यानर बोकेका थिए ।
२०८० असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








