नरेन्द्रजङ्ग पिटरले लेखेको वकपत्र पुस्तक सार्वजनिक
२०८० असोज २२ गते

काठमाडौं । नरेन्द्रजङ्ग पिटरद्वारा लिखिति वकपत्र पुस्तक सार्वजनिक भएको छ ।
काठमाडौंमा सोमवार एक कार्यक्रमको आयोजना गरी पिटरले लेखेको जीवन, दर्शन र संघर्षमा आधारित वकपत्र कृतिको सार्वजनिक गरिएको हो ।
जिन्दगीबारे लेख्नुभन्दा पहिले जिन्दगी जिउनुपर्ने विषय पुस्तकमा समेटिएको छ । पुस्तकमा जिबन संघर्षबारे यथार्थ चित्रण गरिएको छ ।
कृतिमा जनयुद्ध र तत्कालीन माओवादीको आन्तरिक द्वन्द्वका घटनाहरुको विश्लेषण गरिएको छ ।
पुस्तक तथ्यमा आधारित र विचारहरुमा सुन्दरता रहेको कृति समिक्षाकारहरुले औंल्याएका छन् ।
२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








