सर्वसाधारणलाई लाग्यो दसैँ, किनमेल गर्नेको भिड(तस्बिरहरु)
२०८० असोज २० गते

काठमाडौं । दशैं नजिकिए सँगै बजारमा चहलपहल बढ्न थालेको छ ।
बजारमा दशैंको कपडा लगायतका सर–सामान किन्नेको चहलपहल बढेको हो ।
दशैंको आगमनसँगै शनिवार असन इन्द्रचोक क्षेत्रमा किनमेलको लागि सर्वसाधारणहरूको भिडभाड देखिन्थ्यो ।
हेर्नुहोस् तस्बिरहरू:–

२०८० असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








