प्रधानमन्त्रीले वीर अस्पताल पुगेर लिए सचिव आचार्यको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

अचानक बेहोस भएपछि काठमाडौं ल्याइएका आचार्य वीर अस्पतालमा उपचाररत छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =