ह्वात्तै घट्यो सुनको मूल्य
२०८० असोज १६ गते

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ ।
सोमबार १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । सोमबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०८० असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








