पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा पुलबाट खस्यो

काठमाडौँ । दाङमा बस दुर्घटना भएको छ । सोमबार बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित लमही नगरपालिका(४ बनगाउँस्थित बबई सोता पुलबाट खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्याल दाङका डिएसपी जनक मल्लकाअनुसार १६ यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा १४ यात्रु घाइते भएका छन् । घाइतेहरुको लमहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =