पैसा नभएकै कारण कोही बिरामी मर्नु पर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतले पैसा नभएका कारण कोही पनि बिरामी मर्नु नपर्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रालयले पैसा नभएका नागरिकको उपचार गरिरहेको बताएका हुन् ।

’पैसा नभएको कारण कोही मर्नु पर्दैन । मन्त्रालयले दैनिक ४ देखि १७ जनासम्मको उपचार गरिरहेको छ,’ उनले भने । आफू काम गर्न आएको बताउँदै मन्त्री बस्नेतले आफूबाट कमजोरी भए राजीनामा दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =