यस्तो छ सरकार र शिक्षकबीचको ६ बुँदे सहमतिपत्र

२०८० असोज ५ गते

नेपाल सरकार र आन्दोलनरत शिक्षकहरु बीच शुक्रबार सहमति भएको छ।
गृहमन्त्रालयमा भएको वार्तामा तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरेको हो।
सहमतिसँगै स्थायी शिक्षकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। तर राहत शिक्षकहरु भने यो सहमतीबाट सन्तुष्ट छैनन्।
उनीहरुले अब छुट्टै आन्दोलन गर्ने भएका छन्।
शुक्रबार भएको सहमति यस्तो छः

२०८० असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित