यस्तो छ ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौँले दिएको आदेश (पूर्णपाठ)
२०८० भदौ २४ गते

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक १७ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो ।
पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको हो ।
यस्तो छ पूर्णपाठ:
२०८० भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित










