इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी भृकुटी मण्डपमा सुरु (तस्बिरहरू)

२०८० भदौ १५ गते

काठमाडौँ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी कार्यक्रम आजबाट भृकुटी मण्डपमा सुरु भएको छ ।
३ दिन लाग्ने यो प्रदर्शनीमा विद्युतीय सवारी साधन देखि अन्य घरेलु विद्युतीय सामाग्रीहरूको प्रदर्शनमा राखिएको छ । प्रदर्शनको उद्गघाट्न ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत गरेका थिए ।
तस्बिरहरू :

२०८० भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित