शिवम् सिमेन्ट लिमिटेड ‘अर्गनाइजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित 

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेड ‘अर्गनाइजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित भएको छ ।
यही मिति २०८० भाद्र ८ गते काठमाडौँमा ग्रोथ सेलरद्वारा आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रममा शिवम् सिमेन्टले  ‘अग्र्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’  र शिवम सिमेन्ट्स लिमिटेडका भाईस प्रेसिडेन्ट निखिल अग्रवाल इन्डिभिज्युएल सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =