सदन सुचारु गर्न दलहरुबीच २ बुँदे सहमतीको तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारका आआफ्ना अडानका कारण अवरुद्ध संदस सुचारु गराउने विषयमा दलहरुबीच २ बुँदे सहमति हुने भएको छ ।

२ बुँदे सहमतिका लागि मस्यौदा तयार भइसकेको र केहीबेरमै हस्ताक्षेर हुने बैठकमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *