वडाको सार्वजनिक सूचना- अर्काको खेतबारीमा घाँस नकाट्नू

काठमाडाैँ । कैलालीको एक वडा कार्यालयले सूचना नै जारी गरेर अर्काको खेतबारीमा बिना अनुमति घाँस नकाट्न आग्रह गरेको छ ।जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ को कार्यालयले यस्तो सूचना जारी गरेको हो ।

अरुको खेतबारीमा घाँस काट्दा विवाद निम्तिन सक्ने भएकाले आफ्नै बारीमा घाँस काट्ने कार्य गर्न तथा अरुको बारीमा घाँस काट्ना अनुमति लिन वडाले आग्रह गरेको छ । साथै अरुको बारीमा घाँस काटेको पाइएमा तथा त्यसले विवास निम्तिएमा नियमानुसार सजायको भागेदार हुनेसमेत जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =