सन्दीपविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको एकल इजलासमा, सुरुवातमै पेशी
२०८० साउन ३२ गते

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ । आज न्यायाधीश राजकुमार खतिवडाको एक नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।
नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ धेरैपटक सर्दै आएको छ ।
२०८० साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








