दीपकराजको प्रश्न- आफूभित्रको फोहोर कसले सफा गरिदिने ?
२०८० साउन ३२ गते

काठमाडौँ । हास्य कलाकार तथा निर्माता/निर्देशक दीपकराज गिरीले ‘आफूभित्रको फोहोर कसले सफा गरिदिने ?’ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, ‘घर बाहिरको फोहोर नगरपालिकाले सफा गरिदियो १ घर भित्रको फोहोर परिवारले… तर आफू भित्रको फोहोर ?? शुभ दिन ।’
२०८० साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








