धारापानीमा एक करोड बत्ती
२०८० साउन ३१ गते

पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा मङ्गलबार बत्ती बाल्दै भक्तजन । पाण्डवेश्वर महादेव मन्दिरमा आयोजित ‘पुरुषोत्तम माहात्म्य प्रवचन एवम श्रृङ्गारिक महाआरती श्रवणी वोलवम महोत्सव’को अन्तिम दिन मङ्गलबार भक्तजनहरूले एक करोड भन्दा बढी बत्ती बालेका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस
२०८० साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








