तिमी केही नभ्याउने, तिम्रो घरको डेङ्गु मैले खोजिदिनुपर्ने : हर्क साम्पाङ

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले नगरवासीले अल्छी गरेकोप्रति कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘तिम्रो घरको डेङ्गु मैले खोजिदिनुपर्ने’ भन्दै प्रश्न गरेका हुन् ।

उनी लेख्छन्, ‘तिमी केही नगर्ने ! तिम्रो घरको लार्भा मैले मारिदिनुपर्ने ! तिमी केही नभ्याउने ! तिम्रो घरको डेङ्गु मैले खोजिदिनुपर्ने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =