सुन तस्करी र संसदको अवरोधका विषयमा एमालेले गर्यो पत्रकार सम्मेलन

काठमाडौँ । सय केजी सुन तस्करीसहितका विषयमा अहिले नेकपा एमालेले पक्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्ने बताए ।

उनले सरकारले सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन आयोग गठन नगरेर संसदमा अवरोध सिर्जना गर्ने वातावरण बनाएको आरोप लगाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *