संसदभवन अघि लघुवित्त पीडितको प्रर्दशन, ६ जना पक्राउ (तस्बिरसहित)
२०८० साउन १० गते

काठमाडौँ । संसद भवन नयाँ बानेश्वर अगाडिको निषेधित क्षेत्रमा लघुवित्त पीडितले प्रर्दशन गरेका छन् ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रामा उनीहरुलाई प्रहरीले हस्तक्षेप गरी ६ जनालाई पक्राउ समेत गरेको छ । विभिन्न माग राखी उनीहरुले संसद भवनअगाडि प्रदर्शन गरेका हुन् ।
लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिको आयोजना लघुवित्तविरुद्ध उनीहरुले प्रर्दशन गरेका हुन् ।
तस्बिरहरु


२०८० साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








