भालेश्वर मन्दिरमा आरती (फोटोफिचर)

चन्द्रगिरि स्थित भालेश्वर मन्दिरमा आजदेखि आरती सुरु भएको छ।

साउनको पहिलो सोमबार पारेर आजदेखि हरेक साउनको सोमबार बिशेष आरती गरिने भएको हो ।

यस सँगै शुक्रबार शुलभ मुल्यमा टिकट पहिल्यै र सामान्य आरती भएपनि यो वर्षको साउनदेखि हरेक वर्ष साउन महिनाको सोमबार भने बिशेष आरती हुने चन्द्रगिरि हिल्सले जानकारी दिएको छ।

आरतीका तस्बिरहरुः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =