कुसुम शर्माले लेखिन्- किन यस्तो भावना आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु

काठमाडौँ । मोडल कुसुम शर्माले निराशा व्यक्त गरेकी छन् । गायक प्रकाश सपुतको ‘फूलमाया’ गीतबाट चर्चामा आएकी उनले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेकी हुन् ।

आफ्नो पोसाकका विषयमा समाचार नबनाउन मोडल शर्माले आग्रह गरिन् । पोसाकका विषयमा टिप्पणी गरेर बनाइएका समाचारले उनी निकै पीडित देखिन्छन् । उनले भनेकी छन्, ‘मलाई थाहा छैन किन यस्तो भावना आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =