झाँक्री बसाल्ने परम्परा

दाङको घोराही–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय मृतक वृद्धाको सातौँ दिनको पुण्यतिथिमा बिहीबार राति बसालिएको झाक्री । मगर समुदायको मृत्यु संस्कारमा मृतकको सुद्धशान्तिको दिन रातभरि झाँक्री बसाल्ने परम्परा छ । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *