जसपाका ५ केन्द्रीय सदस्य पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) ले ५ जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ।

शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चुनावमा अन्तर्घात गरेको आरोपमा उनीहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो।

केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्य समेत नरहने गरी निकालिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =