काठमाडौंका १२ नगर प्रहरी बालेनको कारबाहीमा
२०८० असार ८ गते

काठमाडौं महानगरपालिकाले १२ जना नगर प्रहरीलाई कारबाही गरेको छ।
उनीहरुलाई विभागीय कारबाही गरेको काठमाडौंका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइले बताए।
ड्युटीको समयमा निर्देशन अनुसार काम नगरेको भन्दै मेयर बालेन्द्र शाहले कारबाही गरेका हुन्।
ती १२ नगर प्रहरीले निर्देशन विपरीत कार्य गरेको आरोप महानगरको छ।
२०८० असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








