नक्कली शरणार्थी प्रकरण : आरोपित पक्षधर वकिलविरुद्ध नाराबाजी गर्ने विद्यार्थी नेताहरू पक्राउ

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पक्षमा प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध नाराबाजी गर्ने विद्यार्थी नेताहरू पक्राउ परेका छन् ।
नेत्रविक्रम चन्द्र ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का १३ नेताहरू पक्राउ हुन् ।
प्रकरणका आरोपितहरूको प्रतिरक्ष बहस चलिरहेको जिल्ला अदालत, काठमाडौँ परिसरमा नाराबाजी गर्दै पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
तस्बिरहरू
 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =