प्रदर्शनकारीलाई भेट्न माइतीघर पुगे गृहमन्त्री (तस्बिरहरु)

२०८० जेठ २४ गते

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रदर्शनकारीसँग वार्ता गर्न माइतीघर मण्डला पुगेका छन् ।
बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण बारा–पर्सा भएर बग्ने सिर्सिया नदीको पानी प्रदुषित भएकोले प्रदुषण मुक्त बनाउन माग गर्दै धर्नामा बसेकाहरुलाई भेट्न गृहमन्त्री श्रेष्ठ माइतीघर मण्डला पुगेका हुन् ।
टोलीको मागबारे उनले छलफल गरेका छन् ।
तस्बिरहरु

२०८० जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित