प्रचण्ड खप्तड हिँडेपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्नेगरी बोलाएका संसद् सचिवालयले स्थगितको सूचना टाँस गरेको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्ने कार्यसूची थियो तर उनी खप्तड प्रस्थान गरेपछि बैठक भोलि सम्मका लागि स्थगित गरिएको हो ।

यो पनि : प्रचण्ड, देउवा र झलनाथ खप्तड जाँदै, बाबा रामदेव पनि आउने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *