सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसमा वृक्षारोपण

काठमाडौँ । ‘बिट द प्लास्टिक’ भन्ने मूल नारासहित सोमबारको दिन शान्तिनगरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

शान्तिनगर–९ मा करिब २५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जनाएको छ ।। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *