सोविता गौतम वैवाहिक बन्धनमा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँ क्षेत्र नम्बर २ की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।सोविता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सदस्यको उपस्थितिमा विवाह गरेकी हुन् ।

गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् ।

सोविता हाल जापान भ्रमणमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *